हाम्रा बीमा
योजनाहरु

- Empowering Protection

तपाईंको बीमाशुल्क
गणना गर्नुहोस् ।

आफ्नो सुनिश्चित भविष्य र वित्तीय सुरक्षाको बारेमा सोच्दै हुनुहुन्छ? आजै आई.एम.ई लाइफको बीमाशुल्क गणना गरी आफु र आफ्नो परिवारलाई उपयुक्त हुने बीमा योजना लिनुहोस्।

हामी सँग बीमा गर्दाको फाईदाहरु

तपाईको विविध आवश्यकताहरुका लचिलो सुरक्षा

प्रिमियम क्याल्कुलेटर

आफ्नो सुरक्षित वित्तीय भविष्यको लागि हाम्रो प्रिमियम क्याल्कुलेटर मार्फत सहज र सरल तरिकाले बीमा योजना गणना गर्नुहोस्। सहि योजना निर्धारण गर्न हामी सधै तपाईको साथ रहनेछौं।

शाखा सञ्जाल

देशैभरीका ग्राहक महानुभावहरुका लागि बीमा सुविधा पुर्याउने हेतुले हामीले १४५ भन्दा बढी शाखाहरु सञ्चालनमा ल्याएका छौं। ग्राहकमहानुभावहरुलाई सहज र सरल सेवा प्रदान गर्न हामी थप शाखाहरु मार्फत ग्राहकहरुको नजिक रहनेछौं।

विज्ञहरुको सहयोग

तपाईको आवश्यकता अनुसार हाम्रो अनुभवी अभिकर्ताहरुले तपाईको लागि सही सल्लाहा र बीमा योजनाको बारेमा जानकारी प्रदान गर्नु हुनेछ। तपाई र तपाईको परिवारको सुनिश्चित भविश्यका लागि हाम्रा अभिकर्ता र कर्मचारीहरुद्वारा सही बीमा योजना प्राप्त गर्न मार्गदर्शन प्रदान गरिनेछ।

उत्कृष्ठ ग्राहक सेवा

ग्राहकको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता हो। हामी तपाईंको बीमा सम्बन्धी सबै जिज्ञासा र प्रश्नहरुलाई समाधान गर्न तत्पर रहनेछौं।

द्रुत दावी भुक्तानी

हाम्रो छिटो र झन्झट मुक्त दावी प्रक्रिया मार्फत ग्राहकमहानुभावहरुले छिटो भन्दा छिटो दावी भुक्तानी प्राप्त गर्नेछन।

तत्काल पहुँच र सुविधाको लागि
हाम्रो मोबाइल एप डाउनलोड गर्नुहोस् ।

बीमा अब हातमा, हाम्रो मोबाईल एप मार्फत ग्राहकहरुले सजिलै बीमाको पहुँचमा रहने छन्। आफ्नो बीमाको अवश्ता बारे बुझ्न ग्राहकहरुले शाखा कार्यालय धाउनु पर्ने छैन। आफ्नो कार्य व्यस्ततालाई सम्झौता नगरी आई.एम.ई. लाइफको मोबाईल एप मार्फत सहजै आफ्नो बीमाको अवस्था बुझ्न सकिनेछ।

0 +

सन्तुष्ट ग्राहकहरु

0

शाखा संञ्जाल

0 +

अभिकर्ताहरु

0

बीमा योजनाहरु

कम्पनीको छोटो परिचय
सुरक्षित भविष्य

- Elevating Excellence

आई.एम.ई. लाइफ इन्स्योरेन्सको सफलता हाम्रा ग्राहकहरु प्रतिको हाम्रो प्रतिबद्धताले मात्र नभई हाम्रो प्रभावशाली तथ्याङ्कहरुद्वारा पनि मापन गरिनेछ। यी मुख्य तथ्याङ्कहरुले उत्कृष्ठ सेवा र बीमा योजनाहरु प्रदान गराउने हाम्रो समर्पणलाई समेत प्रदर्शन गराउद छ।

सूचना अधिकृत

Mr. Sudeep Rana

Nodal Officer

Mr. Prakash Neupane