IME Life MDRT 2026” सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न ।
आई. एम. ई. लाइफ इन्स्योरेन्सले सन् २०२६ को लागि मिलियन डलर राउन्ड टेबल (MDRT) को लागि योग्य हुन सफल १ COT र ७४ MDRT सहितका अभिकर्ताहरुलाइ काठमाडौंको चन्द्रागिरी हिल्स रिसोर्टमा आयोजित भव्य समारोहमा सम्मानित गरेको थियो । सो समारोहमा कम्पनीका…




