संस्थापक शेयर बिक्री सम्बन्धी ३५ दिने सूचना



प्रेस विज्ञप्ति आइएमई लाइफ इन्स्योरेन्सको ९ औं वार्षिकोत्सव सम्पन्न, राष्ट्रिय अविष्कार केन्द्रसँग “न्यानो नानी” बेबी वार्मर वितरण सम्झौता, देशभर विविध सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही भाद्र १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा…
प्रेस विज्ञप्ति आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड द्वारा बाढीपीडितको राहत तथा पुर्नस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड सहयोगको प्रतिबद्धता काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा…

आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने “National Best Presented Annual (BPA) Report Award–2025” अन्तर्गत Bronze Award प्राप्त गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत श्री जगत बोहराले…

आईएमई लाइफ इन्सुरेन्सले National Best Presented Annual Report Award- 2025(Bronze) जित्न सफल भएको छ ।वित्तीय पारदर्शिता, संस्थागत सुशासन, प्रविधिमैत्री तथा ग्राहक केन्द्रीत सेवालाई यस अवार्डले पुन: प्रमाणित गरेको छ । Award #ICAN #IMELife #EnauringFuture#Bronze #Together

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पु¥याउने उद्देश्यले समता एजुकेशन फाउन्डेसनलाई रु. ५,००,००० आर्थिक सहयोग प्रदान गरेको छ।समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वासकासाथ आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य,…

प्रेस विज्ञप्ति आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत माट्रिका आइ सेन्टरसँग सहकार्य गरी आर्थिक अभावका कारण वञ्चित १०० जना मोतीबिन्दुका बिरामीहरूको जनकपुरमा हुने निःशुल्क शल्यक्रियामा सहयोग गरेको छ ।उतm कार्यक्रमकालागि कम्पनीले रु. ६ लाख आर्थिक…

प्रेस विज्ञप्तिआईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई रु. ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि अत्यावश्यक ब्रेल कागज, स्लेट तथा स्टाइलस,कम्प्युटर तथा…

प्रेस विज्ञप्तिआईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रा.लि.लाई आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनस्र्थापना सेवाका लागि उपयोग गरिनेछ।यस कार्यक्रम अन्तर्गत आईएमई लाइफ इन्स्योरेन्सले…
