आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले बीमा दाबीका लागि निवेदन दर्ता गराइसकेका ग्राहकहरूलाई आवश्यक कागजात समयमै पेश गरी दाबी फर्छ्यौट प्रक्रियामा सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं।
सम्पर्क विवरण:
I.M.E. Life Insurance Company Limited
Corporate Office, Hathway Complex, Lainchaur, Kathmandu
Email: claim@imelifeinsurance.com
Contact: +977-1-4024071 (ext. 316, 336, 350)