आई. एम. ई. लाईफ इन्श्योरेन्स लिमिटेडको पुनर्वास नगरपालिकामा शाखा बिस्तार
प्रेस बिज्ञप्ति आई. एम. ई. लाईफ इन्श्योरेन्स लिमिटेडको पुनर्वास नगरपालिकामा शाखा बिस्तार आई. एम. ई. लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेडले शाखा बिस्तार गर्ने क्रममा, हालै पुनर्वास नगरपालिकामा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ । कम्पनीका क्षेत्रिय प्रबन्धक श्री सुमन तिमिल्सिनाले सभापतित्व…