admin

admin

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पु¥याउने उद्देश्यले समता एजुकेशन फाउन्डेसनलाई रु. ५,००,००० आर्थिक सहयोग प्रदान गरेको छ।समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वासकासाथ आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य,…

१०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाकालागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग

प्रेस विज्ञप्ति आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत माट्रिका आइ सेन्टरसँग सहकार्य गरी आर्थिक अभावका कारण वञ्चित १०० जना मोतीबिन्दुका बिरामीहरूको जनकपुरमा हुने निःशुल्क शल्यक्रियामा सहयोग गरेको छ ।उतm कार्यक्रमकालागि कम्पनीले रु. ६ लाख आर्थिक…

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

प्रेस विज्ञप्तिआईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई रु. ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि अत्यावश्यक ब्रेल कागज, स्लेट तथा स्टाइलस,कम्प्युटर तथा…

आईएमई लाइफ इन्स्योरेन्सद्वारा बालक्ष्य डेभलपमेन्ट एण्ड केयरलाई सहयोग, न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकाको उपचारमा सहकार्य

प्रेस विज्ञप्तिआईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रा.लि.लाई आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनस्र्थापना सेवाका लागि उपयोग गरिनेछ।यस कार्यक्रम अन्तर्गत आईएमई लाइफ इन्स्योरेन्सले…

Myth VS Facts

Myth: “I already have savings; I don’t Need Insurance” I used to believe this too. During my early days in the insurance Industry, I was surrounded by the policies, plans and financial discussions everyday- yet, ironically, the true importance of…

जीवन बीमा र वित्तीय सचेतनाः सुरक्षित भविष्यतर्फको यात्रा

Amir Sharma, Gairidhara. जीवन अनिश्चित छ। आज स्वस्थ र सक्षम देखिने मानिस भोलि अचानक दुर्घटना वा रोगको कारणले आर्थिक संकटमा पर्न सक्छ। यस्तो अवस्थामा जीवन बीमा केवल आर्थिक सहयोग गर्ने साधन मात्र होइन, परिवारलाई सुरक्षित भविष्यतर्फ डोर्याउने आधार पनि हो।जीवन…