बालकिरण जीवन बीमा योजना
आई.एम.ई लाइफ इन्श्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा योजना पछिल्लो समय निकै आक्रामक शैलीमा बजार ओगट्दै गएको आई.एम.ई लाइफ इन्श्योरेन्स कं. लि. ले एक प्रेस बिज्ञप्ति जारी गरी आईएमई बालकिरण जीवन बीमा योजना सार्वजनिक गरेको छ । बच्चाको जन्म लगत्तै लिन…