वर्ग समाचार

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडISO® 9001:2015 मान्यता प्राप्त ।

चैत्र ८, २०८१आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडISO® 9001:2015 मान्यता प्राप्त । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ISO® 9001:2015 मान्यता प्राप्त कम्पनी भएको छ । अन्तर्राष्ट्रिय मानकिकरण सङ्घठन (ISO®) द्धारा प्रदान गरिने ISO® 9001:2015 सर्टिफिकेसनले कम्पनीमा गुणस्तर…

आई.एम.ई. लाइफ इन्स्योरेन्स क. लि. को ब्राण्ड एम्बेसडरका दिपक राज गिरि र दिपा श्री निरौला।

आई.एम.ई. लाइफ इन्स्योरेन्स क. लि. को ब्राण्ड एम्बेसडरमा कलाकार दिपक राज गिरि र दिपा श्री निरौला नियुक्त भएका छन् । २०८० साल माघ १२ गते शुक्रबारको दिन पोखरास्थित कुटी रेसोर्टमा आयोजित अन्तर्राष्ट्रिय स्तरको अभिकर्ता तालिम कार्यक्रमका बीच दिपक राज गिरि, दिपा…

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीद्वारा दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, खुद नाफा २३ करोड माथी।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमास सम्ममा कम्पनीको खुद नाफा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद…

आईएमई लाईफ इन्स्योरेन्सद्धारा बिमितको मृत्यु दाबी भुक्तानी बापतको रकम हस्तान्तरण

आई.एम.ई. लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नुवाकोट शाखाले एक बिमितको मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीका बिमित विदुर नगरपालिका वडा नम्बर ४ का विष्णु बहादुर श्रेष्ठको मृत्यु भएकोले उहाँको श्रीमती गोमा श्रेष्ठलाई मृत्यु दाबी भुक्तानी बापतको रकम प्रदान गरेको…