आइएमई लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभाः संस्थापकहरूले शतप्रतिशत पूँजी थप गर्ने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक…