आई. एम. ई. लाइफ इन्स्योरेन्स क्रम्पनीद्धारा एजेन्सि लिडरहरुलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT सम्बन्धी तालिम सम्पन्न ।
आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना एजेन्सि लिडरहरुलाई नेसनल एन्टिमनि लण्डरिङ्ग डे को अवसरमा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी तालिम प्रदान गरेको छ । जीवनबीमा क्षेत्रमा हुन…




