आई. एम. ई. लाइफ इन्स्योरेन्सद्वारा सातवटै प्रदेशमा वृहत स्वास्थ्य शिविर सम्पन्न
प्रेस विज्ञप्ति आई. एम. ई. लाइफ इन्स्योरेन्सद्वारा सातवटै प्रदेशमा वृहत स्वास्थ्य शिविर सम्पन्न काठमाडौं । आई .एम. ई. लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा सातवटै प्रदेशमा मंगलबार वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट १३…