I.M.E life insurance Company Ltd. conducted AML/CFT Training At Surkhet
प्रेस विज्ञप्ती मिति : २०७८-०९-०७ – ०९ गते सम्म आई.एम.ई लाइफ इन्स्योरेन्स लिमिटेडले लुम्बीनी , कर्णाली र सुदुर पश्चिम प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीको लागि सम्पति शुद्दीकरण निवारण तथा आंतककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम मिति २०७८ पौष…