admin

admin

आइएमई लाइफको लेखा प्रणाली सबैभन्दा उत्कृष्ट, आव २०७८।०८९ को एक्चुरी भ्यालुएशन सम्पन्न, वित्तीय विवरण बीमा प्राधिकरणबाट स्वीकृत

काठमाडौं । आइएमई लाइफको लेखा प्रणाली अन्य जीवन बीमा कम्पनीहरुको तुलनामा सबैभन्दा उत्कृष्ट रहेको देखिएको छ । अन्य नेपाली बीमा कम्पनीहरुले आव २०७७।०७८ कै एक्चुरी वित्तीय विवरण तयार गरिरहेको बेला आइएमइ लाइफले भने गत आव अर्थात आव २०७८।०७९ को एक्चुरी…

आई.एम.ई. लाइफ इन्स्योरेन्सका एक सिओटी सहित ३४ एमडिआरटि सम्मानित

प्रेस विज्ञप्ती आई.एम.ई. लाइफ इन्स्योरेन्सका एक सिओटी सहित ३४ एमडिआरटि सम्मानित आई.एम.इ लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरु मध्ये सन् २०२३ को लागि एक सिओटी सहित ३४ जना एमडिआरटि सम्मानित भएका छन् । कम्पनिले गत माघ ४ गते एक समारोहको आयोजना गरी…

आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न ।

 प्रेस विज्ञप्ती आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा मिति २०७९÷०६÷२६ गते बुधबारका दिन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालज्यूको सभापतित्वमा काठमाण्डौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न भयो । सो सभा…

आई. एम. ई. लाईफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड

प्रेस विज्ञप्ति आई. एम. ई. लाईफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स  अवार्ड, २०२२ सम्पन्न काठमाडौं । आई.एम.ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शनिवार होटेल “द सोल्टि”मा एक भव्य समारोह  बीच आई .एम .ई लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२२’  सम्पन्न भएको छ ।  कम्पनीमा…

आइएमई लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभाः संस्थापकहरूले शतप्रतिशत पूँजी थप गर्ने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।  सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक…

आइएमई लाइफ इन्स्योरेन्सको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट अभिकर्ताहरु सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न भएको छ । शनिबार होटल सोल्टी काठमाडौंमा उक्त अवार्ड समारोह सम्पन्न भएको हो । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, हेमराज ढकाल तथा आईएमई लाइफका अध्यक्ष डा. रामहरि अर्याल तथा…