बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न
आई एम ई लाइफ इन्श्योरेन्सको बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न आई एम ई लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रुपमा आयोजना गरिने बिजनेस एक्सिलेन्स अवार्डको पहिलो संस्करण शनिबार होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ । “Hand in Hand for an…