आइ.एम.ई.लाइफ इन्स्योरेन्सले रु. ६० करोडको आइपिओ निष्काशनका लागि पायो ट्रिपल बि रेटिङ्ग
आइ.एम.ई.लाइफ इन्स्योरेन्सले रु. ६० करोडको आइपिओ निष्काशनका लागि पायो ट्रिपल बि रेटिङ्ग काठमाडौं । आइ.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशनका लागि ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा…