आई .एम .ई लाइफ इन्स्योरेन्स कम्पनीमा ८औं वार्षिकोत्सव फुटसल प्रतियोगिता सम्पन्न

आई .एम .ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ८औं वार्षिकोत्सवको अवसरमा कर्पोरेट कार्यालय, शाखा कार्यालय र व्यवस्थापन समुहका कर्मचारी बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको थियो । कम्पनीद्वारा “खेलकुदमार्फत स्वास्थ्य, एकता र ऊर्जा” भन्ने नाराका साथ आयोजित प्रतियोगितामा कम्पनीका विभिन्न…