Category News

आईएमई लाईफ इन्स्योरेन्सद्धारा बिमितको मृत्यु दाबी भुक्तानी बापतको रकम हस्तान्तरण

आई.एम.ई. लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नुवाकोट शाखाले एक बिमितको मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीका बिमित विदुर नगरपालिका वडा नम्बर ४ का विष्णु बहादुर श्रेष्ठको मृत्यु भएकोले उहाँको श्रीमती गोमा श्रेष्ठलाई मृत्यु दाबी भुक्तानी बापतको रकम प्रदान गरेको…

आइएमई लाइफको लेखा प्रणाली सबैभन्दा उत्कृष्ट, आव २०७८।०८९ को एक्चुरी भ्यालुएशन सम्पन्न, वित्तीय विवरण बीमा प्राधिकरणबाट स्वीकृत

काठमाडौं । आइएमई लाइफको लेखा प्रणाली अन्य जीवन बीमा कम्पनीहरुको तुलनामा सबैभन्दा उत्कृष्ट रहेको देखिएको छ । अन्य नेपाली बीमा कम्पनीहरुले आव २०७७।०७८ कै एक्चुरी वित्तीय विवरण तयार गरिरहेको बेला आइएमइ लाइफले भने गत आव अर्थात आव २०७८।०७९ को एक्चुरी…

आइएमई लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभाः संस्थापकहरूले शतप्रतिशत पूँजी थप गर्ने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।  सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक…

आइएमई लाइफ इन्स्योरेन्सको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट अभिकर्ताहरु सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न भएको छ । शनिबार होटल सोल्टी काठमाडौंमा उक्त अवार्ड समारोह सम्पन्न भएको हो । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, हेमराज ढकाल तथा आईएमई लाइफका अध्यक्ष डा. रामहरि अर्याल तथा…

Health Checkup Camp

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्सले देशका सातवटै प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । इन्स्योरेन्स पाँचौं वर्ष पूरा गरेको उपलक्ष्यमा सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै मंगलबार सात वटै प्रदेशमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट एक हजार ३०२ जनाले स्वास्थ्य लाभ लिएको इन्स्योरेन्सका…