आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, जेठ ३१ । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीले जेठ ३१ गते अर्थात आज सोमबार सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा काठमाडौंको लैनचौरस्थित रजिस्टर्ड तथा कर्पोरेट कार्यालयमा भिडियो कन्फरेन्सका माध्यमबाट बार्षिक साधारण सभा…