Category Press-Release

आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न ।

प्रेस विज्ञप्ती आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  छैटौं वार्षिक साधारण सभा मिति २०७९-१२-६ गते सोमबारका दिन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालज्यूको सभापतित्वमा काठमाण्डौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न भयो । सो सभा…

चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा आइ.एम.ई. लाइफ इन्स्योरेन्स सम्मानित।

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्डियन चेम्बर अफ कमर्स द्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ को ९च्गललभच ग्उ० को रुपमा मिति २०८० साल मङ्सिर ०७ गते सम्मानित भएको छ।  विश्व विख्यात…

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीद्वारा नेपाली क्रिकेटका खेलाडीहरूलाई बिमाड्ढ रु. २५ लाख बराबरकोे म्यादी जीवन बीमा प्रदान गर्ने।

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको सुखद् अवसरमा सम्पूर्ण टी–२० नेपाली क्रिकेट टोलीलाई बिमाड्ढ रु. २५ लाख बराबरको आई.एम.ई. सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ । कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी टोलीको…

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा रु १० लाख सहयोग।

प्रेस विज्ञप्ति कार्तिक १९, २०८० आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा रु १० लाख सहयोग। आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजित उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत…

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ILI) को साधारण शेयर नेप्सेमा सूचीकरण

प्रेस विज्ञप्ति आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (नेप्से सिम्बोल ILI) र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बीच कम्पनीको प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु. १०० कायम भएको ४,००,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।…

प्रिमियममा सार्वजनिक शेयर निष्कासन गर्ने आई. एम. ई. लाइफ इन्स्योरेन्स बन्यो पहिलो जीवन बीमा कम्पनी

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आइपिओ निष्कासन गर्ने कम्पनी भएको छ । नेपाल धितो पत्र बोर्डले स्वीकृति दिए सँगै प्रती कित्ता रु २३६.९१ मा कम्पनीले आफ्नो जारी पुँजीको ३०% ले हुने १…

आई.एम ई लाईफ इन्स्योरेन्स द्वारा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान

आई.एम ई लाईफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । यसै सिलसिलामा मिति २०८० बैशाख ७ गते बिहीबार सो सम्बन्धि तालिम सम्पन्न गरेकोछ । कान्तिपथको होटेल यल्लो प्यागोडामासम्पन्न…

आई.एम.ई. लाइफ इन्स्योरेन्सका एक सिओटी सहित ३४ एमडिआरटि सम्मानित

प्रेस विज्ञप्ती आई.एम.ई. लाइफ इन्स्योरेन्सका एक सिओटी सहित ३४ एमडिआरटि सम्मानित आई.एम.इ लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरु मध्ये सन् २०२३ को लागि एक सिओटी सहित ३४ जना एमडिआरटि सम्मानित भएका छन् । कम्पनिले गत माघ ४ गते एक समारोहको आयोजना गरी…

आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न ।

 प्रेस विज्ञप्ती आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा मिति २०७९÷०६÷२६ गते बुधबारका दिन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालज्यूको सभापतित्वमा काठमाण्डौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न भयो । सो सभा…