आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आइपिओ निष्कासन गर्ने कम्पनी भएको छ । नेपाल धितो पत्र बोर्डले स्वीकृति दिए सँगै प्रती कित्ता रु २३६.९१ मा कम्पनीले आफ्नो जारी पुँजीको ३०% ले हुने १…
आई.एम ई लाईफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । यसै सिलसिलामा मिति २०८० बैशाख ७ गते बिहीबार सो सम्बन्धि तालिम सम्पन्न गरेकोछ । कान्तिपथको होटेल यल्लो प्यागोडामासम्पन्न…
प्रेस विज्ञप्ती आई.एम.ई. लाइफ इन्स्योरेन्सका एक सिओटी सहित ३४ एमडिआरटि सम्मानित आई.एम.इ लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरु मध्ये सन् २०२३ को लागि एक सिओटी सहित ३४ जना एमडिआरटि सम्मानित भएका छन् । कम्पनिले गत माघ ४ गते एक समारोहको आयोजना गरी…
प्रेस विज्ञप्ती आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा मिति २०७९÷०६÷२६ गते बुधबारका दिन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालज्यूको सभापतित्वमा काठमाण्डौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न भयो । सो सभा…
प्रेस विज्ञप्ति आई. एम. ई. लाईफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड, २०२२ सम्पन्न काठमाडौं । आई.एम.ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शनिवार होटेल “द सोल्टि”मा एक भव्य समारोह बीच आई .एम .ई लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२२’ सम्पन्न भएको छ । कम्पनीमा…
प्रेस विज्ञप्ती आई. एम.ई लाइफ इन्स्योरेन्सको एकैदिनमा ५००० बिद्यार्थीलाई बीमा साक्षरता काठमाडौं । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आई.एम.ई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । आई.एम.ई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं…
प्रेस विज्ञप्ति आई. एम. ई. लाइफ इन्स्योरेन्सद्वारा सातवटै प्रदेशमा वृहत स्वास्थ्य शिविर सम्पन्न काठमाडौं । आई .एम. ई. लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा सातवटै प्रदेशमा मंगलबार वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट १३…
प्रेस विज्ञप्ति एकैदिन ६ सय १२ जना अभिकर्तालाई बीमा तालिम आइर्.एम.ई लाईफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा शनिवार मुलुकभर ६ सय १२ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम प्रदान गरेको छ । कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन…
प्रेस विज्ञप्ति आईएमई लाइफ इन्स्योरेन्सद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा झण्डै ५ शय जना रक्तदाता सहभागि भएका…