I.M.E life insurance Company Ltd. conducted AML/CFT Training At Surkhet

प्रेस विज्ञप्ती

मिति : २०७८-०९-०७ – ०९ गते सम्म

आई.एम.ई लाइफ इन्स्योरेन्स लिमिटेडले लुम्बीनी , कर्णाली र सुदुर पश्चिम प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीको लागि सम्पति शुद्दीकरण निवारण तथा आंतककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम मिति २०७८ पौष ७ देखि ९ गते सम्म सुर्खेतमा प्रदान गरि सम्पन्न गरेको छ ।

उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पति शुद्धीकरण निवारण किन गर्ने ,सम्पति शुद्धीकरणको लक्ष्यहरु, आतंककारी कार्यबाट संकलित कालोधनलाई बीमाक्षेत्रको माध्यमले सेतो धन कसरी बनाईन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्र्ने, बित्तिय जोखिमाङ्ककको चरण, कम्पनीको भूमिका, कारवाही तथा सजाँय आदि विषयमा अन्डरराईटिङ्ग प्रमुख श्री सुदिप राणा बाट विस्तृत जानकारी दिइयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री कवी फुँयाल , हेड एजेन्सी बिजनेस कर्म राज पौडेल, लुम्बीनी र कर्णली  प्रदेशका प्रमुख श्री प्रेम तिमल्सीना, प्रमुख वित्त अधिकृत श्री जगत बोहरा, प्रशासन र मानव संशाघन बिभाग प्रमुख श्री मनोज चौधरी समेत उक्त तालिममा सहभागीता थियो ।