आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई मेडिसिटि हस्पिटलमा १०% छुट ।

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब मेडिसिटि हस्पिटलमा उपचारसेवा लिदा १०% छुट प्राप्त हुने भएके छ भने हेल्थ चेकअप प्याकेजमा विषेश सहुलियत दिने भएको छ। उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप(IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् ।

यस किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्नेछ ।

छुट प्याकेज सम्बन्धि थप जानकारि:

 IME LIFE INSURANCE HEALTH CHECKUP- FEMALE BELOW 40 
S.N.TEST NAMEAMOUNT (NPR)
1COMPLETE BLOOD COUNT (CBC) 
2ESR 
3GLUCOSE, PLASMA (FASTING) 
4GLYCOSYLATED HAEMOGLOBIN (HbA1C) 
5LIPID PROFILE 
6URIC ACID, SERUM 
7CREATININE, SERUM 
8LIVER FUNCTION TESTS (LFT) 
9G-GLUTAMYL TRANSFERASE(GGT) 
10THYROID FUNCTION PANEL(TFT) 
11URINE ROUTINE EXAMINATION 
12STOOL ROUTINE EXAMINATION 
13STOOL OCCULT BLOOD 
14USG ABDOMEN & PELVIS 
15USG BREAST 
16ECG 
17CHEST PA/AP 
18PAP SMEAR 
19GYANECOLOGY CONSULTATION 
20PHYSICIAN CONSULTATION 
 BREAKFAST 
 TOTAL16,100
 OFFER PRICE10,500
 PRE-EMPLOYMENT HEALTH CHECK-UP IME LIFE 
S.N.TEST NAMEAMOUNT (NPR)
1COMPLETE BLOOD COUNT (CBC) 
2ESR 
3GLUCOSE, PLASMA (FASTING) 
4URINE ROUTINE EXAMINATION 
5LIPID PROFILE 
6LIVER FUNCTION TESTS (LFT) 
7GLYCOSYLATED HAEMOGLOBIN (HbA1C) 
8Anti HIV-1&2 Antibodies & P24 COMBO TEST, Serum 
9CREATININE, SERUM 
10G-GLUTAMYL TRANSFERASE(GGT) 
11UREA, SERUM 
12URIC ACID, SERUM 
13HBSAG RAPID TEST 
14ECG 
15ECHO 
16TMT 
17PHYSICIAN CONSULTATION 
 BREAKFAST 
 TOTAL16,505     
 OFFER PRICE 9,900

आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि.

हाथवे कम्प्लेक्स, लैन्चौर, काठमाडौं।