admin

admin

आई.एम ई लाईफ इन्स्योरेन्स द्वारा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान

आई.एम ई लाईफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । यसै सिलसिलामा मिति २०८० बैशाख ७ गते बिहीबार सो सम्बन्धि तालिम सम्पन्न गरेकोछ । कान्तिपथको होटेल यल्लो प्यागोडामासम्पन्न…

आईएमई लाईफ इन्स्योरेन्सद्धारा बिमितको मृत्यु दाबी भुक्तानी बापतको रकम हस्तान्तरण

आई.एम.ई. लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नुवाकोट शाखाले एक बिमितको मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीका बिमित विदुर नगरपालिका वडा नम्बर ४ का विष्णु बहादुर श्रेष्ठको मृत्यु भएकोले उहाँको श्रीमती गोमा श्रेष्ठलाई मृत्यु दाबी भुक्तानी बापतको रकम प्रदान गरेको…

आइएमई लाइफको लेखा प्रणाली सबैभन्दा उत्कृष्ट, आव २०७८।०८९ को एक्चुरी भ्यालुएशन सम्पन्न, वित्तीय विवरण बीमा प्राधिकरणबाट स्वीकृत

काठमाडौं । आइएमई लाइफको लेखा प्रणाली अन्य जीवन बीमा कम्पनीहरुको तुलनामा सबैभन्दा उत्कृष्ट रहेको देखिएको छ । अन्य नेपाली बीमा कम्पनीहरुले आव २०७७।०७८ कै एक्चुरी वित्तीय विवरण तयार गरिरहेको बेला आइएमइ लाइफले भने गत आव अर्थात आव २०७८।०७९ को एक्चुरी…

आई.एम.ई. लाइफ इन्स्योरेन्सका एक सिओटी सहित ३४ एमडिआरटि सम्मानित

प्रेस विज्ञप्ती आई.एम.ई. लाइफ इन्स्योरेन्सका एक सिओटी सहित ३४ एमडिआरटि सम्मानित आई.एम.इ लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरु मध्ये सन् २०२३ को लागि एक सिओटी सहित ३४ जना एमडिआरटि सम्मानित भएका छन् । कम्पनिले गत माघ ४ गते एक समारोहको आयोजना गरी…