Category Press-Release

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेस (NHIS) सेवा प्रवाह सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेस (NHIS) बीच संस्थागत सहकार्यसम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। उक्त सहकार्यले जीवन बीमा सेवा र स्वास्थ्य सेवाबीच समन्वय गरी सेवाग्राहीलाई थप सहज, गुणस्तरीय तथा सुलभ सेवा उपलब्ध गराउने उद्देश्य…

आई. एम. ई. लाइफलाई अन्तराष्ट्रिय अवार्ड द्धारा सम्मान ।

आई. एम. ई. लाइफलाई अन्तराष्ट्रिय अवार्ड द्धारा सम्मान । माघ २३, २०८२ इन्डियन चेम्बर अफ कमर्स द्धारा रामब्रन्त, बैकंकमा आयोजित छैठौँ संस्करणको “इमर्जिङ एसिया अवार्डमा”  आई. एम. ई. लाइफ इन्स्योरेन्सले तिन विधामा अवार्ड हातपार्न सफल भएको छ । कम्पनीले उत्कृष्ट…

आई. एम. ई. लाइफ इन्स्योरेन्स क्रम्पनीद्धारा एजेन्सि लिडरहरुलाई सम्पत्ति शुद्धीकरण,  आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT सम्बन्धी तालिम सम्पन्न ।

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना एजेन्सि लिडरहरुलाई नेसनल एन्टिमनि लण्डरिङ्ग डे को अवसरमा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी तालिम प्रदान गरेको छ । जीवनबीमा क्षेत्रमा हुन…

IME Life MDRT 2026” सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न ।

आई. एम. ई. लाइफ इन्स्योरेन्सले सन्‌ २०२६ को लागि मिलियन डलर राउन्ड टेबल (MDRT) को लागि योग्य हुन सफल  १ COT र ७४ MDRT  सहितका अभिकर्ताहरुलाइ काठमाडौंको चन्द्रागिरी हिल्स रिसोर्टमा आयोजित भव्य समारोहमा सम्मानित गरेको थियो । सो समारोहमा कम्पनीका…

आई. एम. ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई हलेसि डेकोर, महाराजगंजमा ५० % सम्म छुट ।

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई हलेसि डेकोरबाट सेवालिदा अभिकतम ५०% सम्म छुट प्राप्त हुने भएको छ । जसमा इन्टेरिएर डिजाइन (Interior Design) सम्बन्धी सेवा लिदा पूर्णरुपमा ५० % छुट हुनेछ भने आमाद कर्टनमा अभिकतम ३५%…

आई. एम. ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई कान्ति आरोग्य अस्पताल, नेपालगञ्ज मा ५० % सम्म छुट ।

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई कान्ति आरोग्य अस्पतालमा उपचारसेवा लिदा ५०% सम्म छुट प्राप्त हुने भएको छ । अस्पतालमा डाक्टर परामर्शमा ५० % छुट हुनेछ भने ल्यावटेस्ट तथा एक्स–रे मा ३० %, बेड चार्जमा २०…

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी द्वारा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT सम्बन्धी तालिम सम्पन्न ।

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, व्यवस्थापक र बिभागिय प्रमुखहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण  (AML/CFT)  सम्बन्धी तालिम प्रदान गरेको छ । उक्त तालिममा सम्पत्ति…

आई. एम. ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ग्राण्डि हस्पिटलमा बिषेश छुट ।

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डि हस्पिटल बिच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  यस सम्झौता बमेजिम इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब उपरान्त ग्राण्डि हस्पिटलमा उपचारसेवा लिदा १०% छुट प्राप्त हुने भएके छ भने वेलनेस…

आई .एम .ई लाइफ इन्स्योरेन्स कम्पनीमा ८औं वार्षिकोत्सव फुटसल प्रतियोगिता सम्पन्न

आई .एम .ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ८औं वार्षिकोत्सवको अवसरमा कर्पोरेट कार्यालय, शाखा कार्यालय र व्यवस्थापन समुहका कर्मचारी बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको थियो । कम्पनीद्वारा  “खेलकुदमार्फत स्वास्थ्य, एकता र ऊर्जा” भन्ने नाराका साथ आयोजित प्रतियोगितामा कम्पनीका विभिन्न…

आई .एम .ई लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सवमा देशव्यापी प्रभातफेरी कार्यक्रम सम्पन्न

आई .एम .ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौँ बार्षिक उत्सवको शुभअवसरमा स्वस्थ्य जीवन को लागि जीवनबीमाको महत्व भन्ने मूल सन्देशसहित काठमाडौं सहित देशका सातै प्रदेशमा एकैपटक प्रभातफेरी कार्यक्रम आयोजना गरेकोे छ ।  जीवन बीमा सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सो…