प.लि .न. १०८३/०६५/०६६
प्रधान कार्यलय - ह्याथवे कम्प्लेक्स,
लैनचौर , काठमाडौँ
वैदेशिक रोजगार (म्यादी) जीवन विमालेख
अनुसुचीमा उल्लेख भएको जीवन बीमा प्रास्ताबलाई यस करारको आधार मान्ने गरी (आई.एम.ई. लाइफ इन्स्योरेन्सरे कम्पनी लिमिटेड) ले प्राप्त गरेको र यस अनुसुचीमा उल्लेख गरे बमोजिम एकल बीमासुल्क भुक्तानी प्राप्त भएको हुनाले,बीमासुल्क भूक्तानी गरेवापत यस करारको बन्देज र जुन घटना घटेमा भूक्तानी दिन भनिएको हो सो घटनाको सत्त्यता र सो भूक्तानी पाउने ब्यक्तिको कानूनी अधिकार तथा बीमितको उमेर सम्बन्धमा बीमकले स्विकार गरेको प्रमाणको अधिनमा रही यस बीमालेख बमोजिम भूक्तानी पाउने रकम बीमकले आफ्नो कार्यालयमा भूक्तानी दिनेछ ।
यस बीमालेखमा संलग्न अनुसूची, लाभका तालिका, परिभाषा र शर्तहरु यस करारको अभिन्न अंग मानिनेछन्।
अनुसूची
कार्यालय:IME Life | बीमा अभिकर्ता इजाजतपत्र नं: |
बीमा अविध : [term] | बीमालेख नम्बर: [policyNo] |
रसिदको मिति: [doc] | रसिद नं. : [voucherNo] |
बीमितकोनाम थर : [name] | बीमाङ्क अंकमा रु.: [sa] |
राहदानी नम्बर: [passportNo] | बीमाङ्क अक्षरमा रु.: [saInWord] |
वैदेशिक रोजगारीको निमित्त जाने मुलक:[country] | बीमा शुल्क रकम:[premium] |
बीमा प्रारम्भ मिति:[dateofcommencement] | |
इच्छाइएको व्यक्तिको नाम थर: [nomineeName] | बीमालेख अन्तर्गत रक्षावरण: |
प्रारम्भ हुने मितिः[doc] | |
ठेगाना: [address] | वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख जारी गरिएको मिति र समयबाट नै जोखिम (Risk Coverage) प्रारम्भ भएको मानिनेछ| |
इच्छाइएको व्यक्तिको पिता र माताको नाम : [nomineeFatherNameAndnomineeMotherName] | |
स्वदेशमा सम्पर्क गर्ने व्यक्तिको: | बीमितको जन्म मिति: [dob] |
नामथर: | संलग्न उमेर खुल्ने प्रमाण: Passport |
बीमित र इच्छाइएको व्यक्ति बीचको नाता : | प्रस्ताव मिति: [doc] |
सम्पर्क नम्बर: | |
पुरा ठेगाना: | |
बीमित र इच्छाइएको व्यक्ति बीचको नाता : | |
बीमालेख अन्तर्गत प्रदान गरिने सुबिधा:यो बीमालेख कायम रहेको अवधिभित्र बीमितलाई भएको शारिरीक क्षतिमा यस बीमालेखको सुबिधाको तालिकामा उल्लेख भए बमोजिमको रकम बीमकले भुक्तानी दिनेछ । | |
भुक्तानी पाउने व्यक्तिःजीवित भए स्वयम् बीमित, सो नभएमा बीमितले इच्छाएको व्यक्ति, सो नभएमा बीमा ऐन २०७९ अनुसारको बीमितको आश्रित व्यक्तिय बीमालेख अन्तर्गत भुक्तानी पाउने व्यक्ति हुनेछ। |
अधिकार प्राप्त अधिकारीकोः | हस्ताक्षर: |
जांच्नेः | नाम:सुदिप राणा |
मिति: | पद: प्रमुख जोखिमाङ्कन |
फोन नं ०१-४०२४०७१, 4024072, Website:WWW.imelifeinsurance.com Email:info@imelifeinsurance.com
सुविधाको तालिक | |||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
खण्ड | घटना | सुविधा | |||||||||||||||
१ | यस बीमालेखको बीमा अवधिभित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बाट बीमितलाई देहाय बमोजिम भएमा बीमकले देहाय बमोजिमको रकम भुक्तानी दिनेछ | ||||||||||||||||
(क) | मृत्य भएमा | रू. १०,००,०००/- (अक्षरुपी दश लाख) | |||||||||||||||
(ख) |
|
रू. १०,००,०००/- (अक्षरुपी दश लाख) | |||||||||||||||
(ग) |
|
रू.५,००,०००/- (अक्षरुपी पाँच लाख) | |||||||||||||||
(घ) | (अ) एउटा कानको सुन्ने शक्ति पूर्ण रुपले क्षति भएमा | रू. २,००,०००/- (अक्षरुपी दुई लाख) | |||||||||||||||
(आ) हातको बुढी औंला पूर्ण रुपले क्षति भएमा | |||||||||||||||||
(इ) हातको चोरी औंला पूर्ण रुपले क्षति भएमा | रू. १,५०,०००/- (अक्षरुपी एक लाख पचास हजार) | ||||||||||||||||
(ई) हातको अरु कुनै औंला पूर्ण रुपले क्षति भएमा | रू. ७०,०००/- प्रति औला (अक्षरुपी सत्तरी हजार) | ||||||||||||||||
(उ) खुट्टाको बुढी औंला पूर्ण रुपले क्षति भएमा | रू. ५००००/- (अक्षरुपी पचास हजार) | ||||||||||||||||
(ऊ) खुट्टाको अरु कुनै औंला पूर्ण रुपले क्षति भएमा | रू. ४०,०००/- (अक्षरुपी चालिस हजार) | ||||||||||||||||
(ऋ) अन्य कुनै अंगभंग भएमा, | सम्बन्धित विशेषज्ञले शारिरीक क्षतिको समानुपातिक हुने गरी निर्धारण गरेको बीमाङ्कको प्रतिशत । | ||||||||||||||||
२. | यस बीमालेखको बीमा अवधि भित्र दुर्घटनाको कारणबाट बीमितलाई देहाय बमोजिम भएमा बीमकले देहाय बमोजिमको रकम भुक्तानी दिनेछ :- | ||||||||||||||||
(क) | दुर्घटनाबाट लागेको चोटपटकको औषधोपचार खर्च | रू. १,००,०००/- (अक्षरुपी एक लाख) हदमा नबढ्ने गरी बीमितले स्वयं व्यहोर्न परेको आवश्यक तथा वास्तविक औषधोपचार खर्च । | |||||||||||||||
३. | यस बीमालेखको बीमा अवधिभित्र भएका दुर्घटनाको एकमात्र प्रत्यक्ष कारणबाट त्यस्तो दुर्घटना भएको १८३ दिन भित्र बीमितलाई देहाय बमोजिम भएमा बीमकले देहाय बमोजिमको रकम भुक्तानी दिनेछ: | ||||||||||||||||
(क) | माथि खण्ड (१) को बुँदा नं. (क) देखि (ग) सम्ममा उल्लेख भएका घटना भएमा | ||||||||||||||||
(ख) | खण्ड (३) अन्तर्गत दाबी योग्य दुर्घटना भएको ३५ दिनभित्र वा सो अवधि भित्र सूचना दिन असम्भव भएको प्रमाणित हुने कारण भएमा सम्भव हुना साथ सोको सूचना लिखित रुपमा बीमकलाई दिनुपर्नेछ । | ||||||||||||||||
खण्ड (१) देखि (३) सम्म उल्लिखित घटनाहरु मध्ये एकभन्दा बढी घटना भएमा बीमकको दायित्व प्रत्येक घटनाको लागि निर्धारित रकमको योगफल बराबर हुनेछ तर उक्त खण्डहरु अन्तर्गत बीमकले भुक्तानी गर्ने रकम अनुसूचीमा उल्लेखित बीमाङ्क भन्दा बढी हुने छैन। | |||||||||||||||||
४. | यस तालिकाको खण्ड (१) वा (३) अनुसारको घटनाबाट बीमितको मृत्यु भएमा बीमकले देहाय बमोजिमको रकम थप भुक्तानी दिनेछ : | ||||||||||||||||
(क) | दुर्घटनाको कारणबाट बीमितको औषधोपचार गर्दागर्दै मृत्यु भएमा माधि खण्ड २ को बुँदा नं. (क) बमोजिमको औषधोपचार खर्च भुक्तानी दिनेछ । | ||||||||||||||||
(ख) | किरिया तथा अन्य खर्च बापत रु. १,००,०००/- (एक लाख)। | ||||||||||||||||
(ग) | बीमितको बिदेशमा मृत्यु भई शव स्वदेशमा ल्याइएको व्यहोरा प्रमाणित भएमा रु.१,००,०००।- (एक लाख) भुक्तानी दिनेछ । | ||||||||||||||||
५. | यस तालिकाको खण्ड १ को बुँदा नं. (क) वा (ख) अनुसारको घटना घटेमा बीमितको आयको नोक्सानी बापत थप रु. २,००,०००/- (दुई लाख) । | ||||||||||||||||
६. | यस तालिकाको खण्ड १ को बुँदा नं. (ग) अनुसारको घटना घटेमा बीमितको आयको नोक्सानी बापत अपरु. १,००,०००/- (एक लाख) । बीमकले भुक्तानी दिनेछ । | ||||||||||||||||
७. |
मान्यता प्राप्त चिकित्सकबाट बीमितलाई देहाय बमोजिमको घातक रोग लागेको
प्रमाणित भएमा बीमकले रु.
५,००,०००/-(पाँच लाख) भुक्तानी
दिनेछ । तर मृत्यु पश्चात मात्र घातक रोगबाट मृत्यु भएको प्रमाणित भएको अवस्थामा यो शिर्षक अन्तर्गत बीमाड्ढ भुक्तानी हुने छैन । तर यस अवस्थामा बाहेक अन्य शिर्षकहरु अन्तर्गत दावी भुक्तानी गर्न बाधा पुग्ने छैन ।
|
परिभाषा
यस बीमालेखमा जहाँसुकै प्रयोग भएको भएतापनि देहायका शब्दहरुको परिभाषा निम्न बमोजिम हुनेछ :
सामान्य शर्तहरु
Last updated on: 2024-12-22 @ 4:22 PM
© 2024 IME Life Insurance . Copyright and rights reserved